पोखरा महानगरले मंगलबार डाकेको हिउँदे अधिवेशन (१२ औं नगरसभा) मा विवाद भएको छ।कार्यक्रम दिउँसो २ बजेदेखि हुने भनिएकोमा प्रमुख अतिथि गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी सहभागी थिए। नेकपा एमालेबाट मुख्यमन्त्री बनेका उनी सहभागी कार्यक्रममा एमालेकै जनप्रतिनिधिले हातमा कालोपट्टी बाँधेर विरोध गरेका थिए जस्का कारण नगरसभामा विवाद भयो र नगर सभानै अनिश्चितकालका लागि स्थगित भयो। जनप्रतिनिधिले हातमा कालोपट्टी बाँध्नुको कारण मुख्यमन्त्रीको र नगरसभाको अध्यक्षता गरिरहेका मेयरको विरोध थिएन ।








































प्रतिकृया दिनुहोस्