अनेरास्ववियुको बुधबार बसेको पदाधिकारी बैठकले २३ औं राष्ट्रिय महाधिवेशन फागुनमा काठमाडौंमा गर्ने निर्णय गरेको छ।उक्त महाधिवेशन फागुन महिनाको २,३,४ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। अनेरास्ववियुले महाधिवेशन, अधिवेसन समयमा सकेर स्ववियु निर्वाचनको लागि होमिने जनाएको छ।त्यसका साथै अधिवेसन नभएका कमिटीहरुको अधिवेसन माघ १५ गतेसम्म गरिसक्न सर्कुलर पठाउने निर्णय गरेको छ। त्रिविले स्ववियु निर्वाचन चैत ५ गते गर्ने घोषणा गरेसंगै अनेरास्ववियु तेस्को तयारीमा जुटेको हो।








































प्रतिकृया दिनुहोस्