नेपाल भारत आदिवासी जनजाती महासङघको आयोजनमा सुरक्षित पानी स्वस्थ वातावरण सक्षम पिढिँ शिर्षकमा अन्तरक्रिया कार्यक्रम भएको छ ।
भरतपुरमा भएको कार्यक्रममा पानी विज्ञ सम्पुर्ण सिंह प्रमुख वक्ता रहनुभएको थियो । Dewdrop water tratment service का निर्देशक समेत रहनुभएका सिंहले स्वस्थ्य पानी आजको आवश्यकता रहेको वताउनुभयो ।
नेपाल भारत आदिवासी जनजाती महासङघका अध्यक्ष विनोद कुमार गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मनोबैज्ञानिक बिज्ञ हेलेन बस्नेत कानून बिज्ञ, छबिलाल घिमिरे नेपाल सरकारको बरिस्ठ अधिकारी अर्थबिज्ञ अडिर्टर लेख प्रसाद न्यौपाने , बरिस्ठ ब्यबसायी CNI को ब्यबस्थापक निर्देशक नारायण शिबाकोटी, CNI लिडररू धनु महत्तो मनु गुरूङ र कार्यलय सचिब निरोज गुरूङको बिशेष उपस्थितिमा रहेको थियो ।
कार्यक्रम सहजिकरण नेवा पत्रकार चितवनका अध्यक्ष अनुज जोशीले गर्नुभएको थियो ।








































प्रतिकृया दिनुहोस्