८ फाल्गुन २०७९, सोमबार ०९:२२
राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ ।
माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको हो ।
फागुन २५ गते हुने राष्ट्रपति चुनावका विषयमा बैठकमा छलफल गरिने भएको छ ।








































प्रतिकृया दिनुहोस्