४ जेष्ठ २०८०, बिहीबार ११:५३
सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ।आज छापावाल सुनको मूल्य एक लाख ९ हजार ७८ सय, तेजाबी सुनको मूल्य एक लाख ९ हजार २ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँ तोलामा स्थिर छ। आज बिहीबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।बुधबार भने छापावाल सुन एक लाख १० हजार र तेजाबी सुन एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।








































प्रतिकृया दिनुहोस्