९ जेष्ठ २०८०, मंगलवार १२:००
समाजवादीले एक मन्त्रालय लिएर मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ।समाजवादीबाट संसदीय दलका नेता गोविन्द न्यौपाने मन्त्री नियुक्त भएका छन्।उनको मन्त्रालयको भने टुंगो लागिसकेको छैन। नेपाली कांग्रेस भने आजै दुई मन्त्रालय सहित सरकारमा सहभागी हुनेछ।लोकतान्त्रिक समाजवादी पार्टी भने अझै सरकारमा सहभागी भएको छैन । लोसपा दुई मन्त्रालयको अडानमा छ।








































प्रतिकृया दिनुहोस्