१७ जेष्ठ २०८०, बुधबार ११:४४
धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र मृत फेला परेका छन्। उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा गएराति मृत फेला परेको लैनचौर प्रहरीले जनाएको छ।उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको कारण खुलिसकेको छैन।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








































प्रतिकृया दिनुहोस्