१७ असार २०८०, आईतवार २३:१३
नेपाल समाजवादी बिधार्थी युनियनले आईतबार शिक्षामन्त्री अशोक कुमार राईलाई ६०० एसएमएस पठाएको छ ।
नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आएको सङगठनले एकैदिन फरक फरक नम्बरबाट शिक्षामन्त्रीलाई एसएमएस पठाएको सङगठनका अध्यक्ष नेत्र चापागाईले जानकारी दिएका छन ।
उनले सरकारले उच्च स्तरिय शिक्षा आयोग को प्रतिबेदन तत्काल सार्बजनिक गर्नुपर्ने र नयाँ शिक्षा ऐन जारि गर्नु पर्ने माग सङगठनको रहेको बताएका छन ।
आन्दोलन को कार्यक्रम अन्तर्गत सोमबार प्रतिनिधिसभाका 275 साम्सद लाइ पत्र बुझाउने कार्यक्रम रहेको छ ।








































प्रतिकृया दिनुहोस्