९ भाद्र २०८०, शनिबार १५:४७
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पुर्णता पाएको छ । राजेश भुसाल अध्यक्ष रहेको जिल्ला समितिलाई नेविसंघको केन्द्रिय कमिटि र पाटी जिल्ला नेतृत्वले शुक्रबार पुर्णता दिएको हो ।
नेविसंघको चितवन जिल्ला कमिटिको वरिष्ठ उपाध्यक्षमा प्रकाश भण्डारी, उपाध्यक्षमा सागर सुवेदी र सरोज श्रेष्ठ चयन भएका छन ।
यस्तै सचिवमा सिजन भट्ट सहसचिवमा समिर गुरुङ, सुनिल पौडेल, भुवन सापकोटा, एनिक घिमिरे, प्रविन देवकोटा, र चिरण भुसाल चयन भएका छन ।
यस्तै कोषाध्यक्षमा विजय न्यौपाने लगाएत १९ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन भएको हो ।








































प्रतिकृया दिनुहोस्