५ कार्तिक २०८०, आईतवार १८:०५
धादिङ केन्द्रविन्दु भएर पुन फरकफरक समयमा तीन वटा भूकम्पको परकम्प गएका छन्।
बिहान ७ बजेर ३९ मिनेट जाँदा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार बिहानै ८ बजेर ८ मिनेट जाँदा ४.२, ८ बजेर २८ मिनेट जाँदा मा ४.३, ८ बजेर ५९ मिनेट जाँदा ४.१ र चार बजेर तफन मिनेट जाँदा ४.४ म्याग्निच्युडको परकम्पन गएको हो।
बिहान गएको भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति पुगेको छ।धादिङसहित काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको थियो।








































प्रतिकृया दिनुहोस्