५ कार्तिक २०८०, आईतवार १८:४१
जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए अनुसार भरतपुर महानगरपालिका-१० स्थिति भाटभटेनी नजिकैको कुलोमा एक जना पुरूषको शव फेला परेको छ। आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश आले मगर मृत फेला परेका हुन्। उनको मृत्युको कुनै कारण खुलेको छैन।प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।








































प्रतिकृया दिनुहोस्