१९ कार्तिक २०८०, आईतवार २२:२०
नेपाल बिधार्थी संघ चितवन जिल्ला कार्यसमितिले भुकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा चितवनमा दीप प्रज्वलन गरेको छ ।
पाटी जिल्ला सभापति राजेश्वर खनालको उपस्थितिमा कार्यक्रम भएको हो ।
सो अवसरमा भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल नेविसंघ चितवनका अध्यक्ष प्रकाश भण्डारी तथा पाटी र नेविसंघका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
शुक्रबार मध्य राती जाजरकाेटकाे रामीडाडाँ केन्द्रबिन्दु वनाएर ६.४ म्याग्निच्युटकाे भूकम्प गएको थियो ।
भुकम्पमा परि १५७ जनाको मृत्यु भएको थियो भने २५६ जना घाईते भएका थिय ।








































प्रतिकृया दिनुहोस्