१ मंसिर २०८०, शुक्रबार १९:०७
वरिष्ठ पत्रकार एवं नेेपाल पत्रकार महासङघ चितवनका अध्यक्ष महेन्द्र श्रेष्ठले चियापान कार्यक्रमको गर्ने हुनुभएको छ ।
चाडवाडको समयमा जनजाति पत्रकारहरुसग शुभकामना तथा चियापान गर्न लागेको श्रे्ष्ठले वताउनु भएको छ ।
चियापान मंसीर ३ गते छठ पर्वको अवसरमा हुनेछ । श्रेष्ठले कार्यक्रम आफ्नै निवासमा गर्ने वताउनुभयो ।








































प्रतिकृया दिनुहोस्