७ मंसिर २०८०, बिहीबार १५:२७
प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरी र दुर्गा प्रसाईं समूहबीच झडप भएको छ।
प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।
त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ।प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन्।








































प्रतिकृया दिनुहोस्