१९ माघ २०७८, बुधबार २१:०४
अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ ।
क्याम्पस कमिटीका अध्यक्ष सुदिप पौडेलद्वारा जारी विज्ञप्तिमा उपभोग्य खद्यान्न, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले नेपाली जनताको जनजीविका, शैक्षिक जगतमा प्रत्यक्ष ढाड सेक्ने काम भैरहेको उल्लेख छ ।
दैनिक आवश्यक उपभोग्य वस्तु मूल्य तुरुन्त समायोजन, कालोबजारी अन्त्य, पेट्रोलियम पदर्थाको मूल्य वृद्धि फिर्ता गर्न माग गरिएको छ । स्थानीय तहको निर्वाचन, स्ववीयु निर्वाचनको मिति घोषणा गर्न माग गरिएको छ ।








































प्रतिकृया दिनुहोस्