७ पुष २०८०, शनिबार ०८:०९
आज नेवार समुदायको योमरी पर्व देशभर विभिन्न कार्यक्रम गरि मनाईदै छ । सोहि अवसरमा नेवा पत्रकार राष्ट्रिय दबु चितवनले पनि योमरी पर्व मनाउदै छ । दबुको आयोजनामा पत्रकार महासंघ चितवनको हलमा दिउँसो ३ बजे योमरी पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम हुनेछ ।
कार्यक्रमलाई एस.एण्ड.पी. कम्पनीले सहयोग गरेको छ । जहाँ नयाँ संस्था दर्तादेखि खारेजी समेत गरिन्छ ।








































प्रतिकृया दिनुहोस्