जनता समाजवादी पाटी जसपाले केन्द्रीय युवा स्वयमसेवक कमिटी गठन गरेको छ ।
पुस २५,२६ र २७ गते बसेको केन्द्रीय समितिको बैठकले राजनितिक समितिका सदस्य तारा विश्वकर्माको नेतृत्वमा कमिटी गठन भएको हो । विश्वकर्माको नेतृत्वमा ५१ सदस्यीय कमिटी निर्माण भएको छ । यसको सन्चालन पाटी हेडक्वाटरले गर्नेछ ।
सदस्यहरुको नामावली र जिल्ला :
राकेश श्रेष्ठ ( ललितपुर ), दिपक बस्याल (रौतहट ) मनमोहन पाण्डे (पर्सा ),सम्भु यादव ( सिरहा ),आशिष मिया ( चितवन ),दिपक बि.क. (काठमाडौ ), शेरबहादुर बि.क. ( नुवाकोट ), प्रेम तामाङ (काभ्रे),बिजय तामाङ ( काभ्रे), करिष्मा बिष्ट ( रुकुम ), मुना परियार ( रोल्पा), डिल्लि भुषाल (रुकुम), सुकमान लामा ( सिन्धुपाल्चोक ), छिरिङ शेर्पा ( रामेछाप ), सजनी तामाङ ( काभ्रे ), सिर्जन श्रेष्ठ (काठमाडौ ), रेनु सिंह ( बर्दिया ), सुवास तामाङ ( नवलपुर ), झहरमान थेवे ( सुनसरी ) आशिष् कुस्वार ( रौतहट ) अनिल कार्की ( अछाम ) रुपक देसार ( ललितपुर )
बाँकी सदस्यहरु जिल्ला र क्षेत्र को प्रतिनिधित्व हुनेगरी सामाबेसी ढंङ्गबाट रहने संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।








































प्रतिकृया दिनुहोस्