२ माघ २०८०, मंगलवार २२:१६
चितवन माविले आफ्नो ७० औ वार्षिकोत्सबको अवसरमा आन्तरिक छात्रवृत्ति तथा पुरस्कार वितरण गरेको छ । भरतपुर महानगरपालिका उपमेयर कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो ।
वार्षिकोत्सबको अवसरमा भएको सांस्कृतिक कार्यक्रममा आयुष्मा चाम्लेङको समूह प्रथम भएको छ । यस्तै दृष्टि सेनको समूह दोस्रो र स्मृति बराएको समूह तृतीय भएका छन ।
यसैबिच वार्षिकोत्सबकै अवसरमा NMB बैकले कक्षा १ देखि ५ सम्मका छात्रछात्रालाई १ लाख ५ हजार लागतमा तातो कपडा समेत वितरण गरेको शिक्षिका अनुपा जोशीले जानकारी दिनुभयो ।
कार्यक्रमको संयोजकमा विधालयको शिक्षिका देवी श्रिस रहनुभएको थियो ।








































प्रतिकृया दिनुहोस्