२५ माघ २०७८, मंगलवार १९:४५
बुधवार भरतपुरका केही क्षेत्रमा विधुत अवरुद्ध हुने भएको छ । आँपटारीदेखि वुद्घगुम्बा सम्मको विधुत पोल स्थान्तरण गर्नुपर्ने भएकोले गैडाकोट फिडर अन्तर्गतका क्षेत्रमा विधुत अवरुद्ध हुने नेपाल विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रका ईन्जिनिएर अविनाश महतले जानकारी दिएका छन ।
ईन्जिनिएर महतको अनुसार रामनगर, देवाघाट, जुगेडी, कविलास लगाएतका क्षेत्रमा विहान ९ वजेदेखि ५ वजेसम्म विधुत अवरुद्ध हुनेछ ।








































प्रतिकृया दिनुहोस्