७ फाल्गुन २०७८, शनिबार २१:३१
भरतपुर ११ मा कमला देवी युवा क्लव गठन भएको छ ।
कमला देवी मन्दिर टोलका ५० जनाको भेलाले क्लव गठन भएको हो । कमला देवी मन्दिर टोलका अध्यक्ष मान बहादुर गुरुङको अध्यक्षतामा टोलमा नयाँ क्लव गठन भएको हो ।
जसको अध्यक्षमा दिपक लामा, उपाध्यक्षमा साजन लामा, सचिवमा सागर तामाङ, सहसचिवमा रवि कुमाल र कोषाध्यक्षमा मनिषा श्रेष्ठ चयन भएका छन । यस्तै सदस्यमा अमृत कुमाल, अन्द्र मगर, विजय वुढाथोकी मगर, महेश कुमार गुरुङ, मनिषा तामाङ र आईतबहादुर लामा चयन भएका छन ।
क्लवको पहिलो बैठकले आँउदो शिव रात्रीमा विभिन्न खेलकुद कार्यक्रम गर्ने निर्णय गरेको छ ।








































प्रतिकृया दिनुहोस्