२ असार २०८१, शनिबार ०६:४०
टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पाँचौँ सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् ।
डेभिड मिलर मात्र ७ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १७.३ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाएको छ ।








































प्रतिकृया दिनुहोस्