२ असार २०८१, शनिबार ०६:५२
आईसीसी टी–२० विश्वकपको सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न नेपालले दक्षिण अफ्रिकाविरुद्ध ११७ रनको लक्ष्य पाएको छ।
वेस्ट इण्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोदक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १६ रनको योगफल तयार पारेको हो।
नेपाल आजको खेलमा दक्षिण अफ्रिकाविरुद्ध पराजित भए सुपर ८ मा पुग्ने सम्भावना लगभग सकिनेछ। आजको खेलमा जित निकाले सुपर ८ सम्भावना जिवित रहनेछ।








































प्रतिकृया दिनुहोस्