२२ असार २०८१, शुक्रबार ०९:२९
भरतपुर महानगरपालिका वडा न. ९ हाकिमचोकमा रहेको स्टेप वाई स्टेप ईङग्लिस सेकेन्डरी स्कुलमा कक्षा ११ मा विज्ञान र ब्यवस्थापन विषयमा भर्ना खुुलेको छ ।
दक्ष तथा अनुभवी शिक्षकहरुको समुहद्वारा पठनपाठन हुने यश विधालयमा पूर्ण एअर कन्डिसनयुक्त कक्षाकोठाहरु, पर्याप्त शेैक्षिक सामाग्री, प्रयोगशाला खेेलमेैदान रहेका छन ।
विधार्थीहरुलाई प्रायोगिक तवरले सर्वाङ्गगीण विकासलाई प्राथमिकतामा राखेर शिक्षण सिकाई हुने यश विधालय भरतपुर महानगरको उत्कृष्ट शेैक्षिक गन्तव्यमा अगाडि बढिरहेको छ ।
विगत २५ वर्षदेखि सन्चालनमा आएको यश विधालयमा अभिभावकको विशेष आकर्षण देखिन्छ ।
सुविधासम्पन्न भौतिक पुर्वाधारमा सन्चालित यश विधालयले विज्ञान विषयमा ४५ जना र व्यवस्थापनमा ९० जना विधार्थीको लागि आवेदन फारम खुुल्ला गरेको र लेखा शाखाबाट फारम वितरण भईरहेको छ ।









































प्रतिकृया दिनुहोस्