२१ फाल्गुन २०७८, शनिबार २१:५८
नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उहाँ स्वतः विजयी हुनुभएको हो ।
पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्नुभएका खनाल र श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भनिए पनि श्रेष्ठले खनाललाई समर्थन गरेपछि उहाँ विजयी हुनुभएको हो । अन्य पदको मतगणना हुन बाँकी रहेको छ ।








































प्रतिकृया दिनुहोस्