१८ आश्विन २०८१, शुक्रबार ११:१७
बिहीबार साँझ चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको छ ।
पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा जग्दु सिंह नामका एक माउतेको मृत्यु भएको हो ।
निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरका अनुसार – ” खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो । ”
जग्दु सिंहका साथमा रहनुभएकाअर्का एक जना भने भागेर बाँच्न सफल हुनुभएको छ । सिंह पछुवा पदमा कार्यरत थिए भने पछिल्लो समय सिंह कतार पठाउन लागेको हात्ती खगेन्द्रप्रसादको रेखदेखमा खटिँदै आएका थिए ।








































प्रतिकृया दिनुहोस्