१८ आश्विन २०८१, शुक्रबार १५:१८
राष्ट्रपति राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल बीच भेट गर्नुभएको छ ।
भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै सहभागी हुन जाने बताउनु भयो ।
स्वीट्जरल्याण्डमा हुने सम्मेलनमा सहभागी हुनका लागि असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने जानकारी गराउनुभयो ।








































प्रतिकृया दिनुहोस्