२० आश्विन २०८१, आईतवार १६:३६
नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङ नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।
सूर्य तामाङलाई लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि १५ लाख रुपैयाँमा अनुबन्ध गराएको हो ।
तामाङले एनपीएल अक्सनका लागि ए क्याटेगोरीको न्यूनतम मूल्य १० लाख राखेका थियो । तामाङलाई किन्न लुम्बिनी, काठमाडौं र पोखराबीच प्रतिस्पर्धा भएता पनि लुम्बिनीले हात पारे ।








































प्रतिकृया दिनुहोस्