९ कार्तिक २०८१, शुक्रबार १२:३०
नारायणी नदीको टापुमा एक पुरुष व्यक्तिको शव फेला परेको छ ।
भरतपुर महानगरपालिका वडा नं–४, शिवघाटस्थितनारायणी नदीको बीच टापुमा चार/ पाँच दिनअघिको जस्तो देखिने अन्दाजी ३५/४० वर्षको पुरुष व्यक्तिको शव फेला परेको सूचना प्राप्त बा भयको छ।
प्रहरीले मुचुल्कापश्चात शव पोस्ट मार्टमका लागि भरतपुर सरकारी अस्पतालमा पठाएको जनाएको छ ।








































प्रतिकृया दिनुहोस्