१२ चैत्र २०७८, शनिबार २१:५३
जसपाका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक प्रमोद शाहलाई एमालेको कार्यकर्ताले साङघातिक आक्रमण गरेको जसपाले विज्ञप्ति मार्फत जनाएको छ ।
शनिवार विहान पाटीको कामले सर्लाहीको ईश्वरपुर नगरपालिकामा पुगेका नेता शाहामाथि आक्रमण भएको केन्द्रीय कार्यलय प्रमुख प्रकाश अधिकारीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
शाहसहित दर्जनौ कार्यकर्ता घाईते भएकाको जसपाको दाबी छ । जसपाले अपराधिक कार्य नगर्न एमालेलाई चेतावनी दिएको छ । जसपाले घटनाको दोषीलाई कारवाही गर्न विज्ञप्ति मार्फत माग गरेको छ ।








































प्रतिकृया दिनुहोस्