तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो

सर्लाही सदरमुकाम मलङ्गवामा शुक्रबार बिहान लागेको बाक्लो कुहिरो । केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँ अधिक चिसो बढ्नुको साथै जनजीवन प्रभावित बनेको छ । तस्बिर ः विश्वनाथ ठाकुर / रासस

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु