१० माघ २०८१, बिहीबार १२:२२
अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षमा चितवनका कृष्ण बहादुर सुनारको उम्मेदवारी परेको छ ।
माघ १२ गते हुन लागेको २३ औ राष्ट्रिय सम्मेलनमा सुनारको समावेशी दलित कोटाबाट उपाध्यक्षमा उम्मेदवारी परेको हो । उम्मेदवारी दर्तापछि सुनारले बिधार्थी आन्दोलनलाई उचाईमा पुर्याउन आफ्नो उम्मेदवारी परेको वताएका छन ।
`बिधार्थीहरुको मुद्दा बोक्ने शैक्षिक क्षेत्र सुधारमा जोड दिने सङगठन अखिल क्रान्तिकारी हो, यस्तो गौरवशाली सङगठनको नेतृत्वमा रहेर काम गर्ने ईच्छा छ । उनले भनेका छन अखिलको ईतिहासलाई जोगाउदै थप सङगठित भएर अगाडि बढ्छौ ।´
३२ वर्षे उमेरहद लागु भएपछि पहिलोपटक माघ १२ मा अखिल क्रान्तिकारीले निर्वाचनबाट नेतृत्व छनोट गर्दैछ ।








































प्रतिकृया दिनुहोस्