१५ फाल्गुन २०८१, बिहीबार १२:३९
बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।








































प्रतिकृया दिनुहोस्