२१ चैत्र २०८१, शुक्रबार ११:४३
अघिल्लो दिन अर्थात बिहिबार उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । सुन आज तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज आज चाँदीको मूल्य तोलामा १ सय २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।








































प्रतिकृया दिनुहोस्