२८ चैत्र २०८१, शुक्रबार ०९:५८
नेपाल सुपर लिगमा आज काठमाडौं रेजर्स र धनगढी खेल्दैछन् ।
खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ । लिगमा धनगढी तेस्रो र काठमाडौं चौथो स्थानमा रहेका छन् ।
बिहीबार भएको खेलमा एफसी चितवनलाई हराउँदै साविक विजेता ललितपुर सिटी एफसी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
ललितपुरले चितवनलाई २–१ ले हराएको हो । योसँगै चार खेल खेलेको ललितपुरको आठ अङ्क भएको छ । समान खेलबाट सात अङ्क रहेको चितवन एक स्थान तल झरेर दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ ।








































प्रतिकृया दिनुहोस्