२६ चैत्र २०७८, शनिबार २०:४४
सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।









































प्रतिकृया दिनुहोस्