sf7df8f}F, !^ ebf} . ;+3Lo ;+;b /fli6«o;efsf] laxLaf/ j;]sf] j}7sdf pkl:yt ;f+;bx? . tl:a/ M k|bLk/fh jGt, /f;;
१२ श्रावण २०८२, आईतवार ०७:३२
सङ्घीय संसद् राष्ट्रिय सभाको बैठकॐ आइतबार बस्दैछ।
दिउँसो सवा १ बजे बस्ने बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ।
प्रतिनिधिसभाको बैठक भने साउन १९ गतेका लागि बोलाइएको छ।








































प्रतिकृया दिनुहोस्