मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै, यात्रु दुई रातसम्म सडकमै अलपत्र

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित तुइनखोलामा शुक्रबार साँझ पहिरो खसेपछि डोजरको सहयोगमा शनिबार बिहान पहिरो पन्छाइँदै । तस्बिर ः हीरालाल गुरुङ÷रासस

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु