१० बैशाख २०७९, शनिबार ०९:५८
- चितवनमा जनता समाजवादी पाटी (जसपा) गठवन्धनबाट बाहिरिने सम्भावना बढेको छ ।
गठवन्धनमा आबद्ध अन्य दलले जसपालाई वेवस्ता गरेको कारण एक्लै चुनाव लड्ने सम्भावना बढ्न थालेको जसपाको चितवन जिल्ला सचिवालय सदस्य अजय निरौलाका जानकारी दिनुभयो ।
“जिल्लामा गठवन्धनको बैठकमा जसपालाई बोलाईदैन उहाले भन्नुभयो ठुला दलको वेवस्ताको कारण हामी गठबन्धनबाट बाहिरिने सम्भावना बढेको छ । ”
यधपी पाटीको जिल्ला कमिटीको बैठक बसेर ठोस निर्णय गर्ने निरौलाले वताउनु भयो ।
जसपाले केहिदिन अगाडि पत्रकार सम्मेलन गरेर भरतपुरको २९ वडामा वडाअध्यक्षको उम्मेदवार टुङगाईसकेको छ ।
यस्तै रत्ननगर कमिटिले शुक्रबार विज्ञप्ति निकालेर स्थानीय निर्वाचनमा गठबन्धनमा सम्मानजनक प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको छ ।








































प्रतिकृया दिनुहोस्