१२ बैशाख २०७९, सोमबार १४:५२
जनता समाजवादी पाटीले चितवनमा उम्मेदवार मनोनयन पत्र वितरण गर्ने आधिकारी व्यक्ति जिल्ला अध्यक्ष प्रेम भुजेलाई तोकेको छ ।
पाटीका वरिष्ठ नेता एवं स्थानीय निर्वाचन परिचालन मुल समितिका संयोजक अशोक कुमार राईले विज्ञप्तिमार्फ भुजेल नै चितवन जसपाको आधिकारीक व्यक्ति भएको वताएका छन ।
भुजेल बाहेक अरु व्यक्तिले मनोनयन पत्र दुरुपयोग गरेको खण्डमा वदर गरिदिन निर्वाचन अधिकृतको कार्यलय चितवनलाई विज्ञप्तिमार्फ आग्रह गर्नुभएको छ ।








































प्रतिकृया दिनुहोस्