१३ बैशाख २०७९, मंगलवार १४:३६
जनता समाजवादी पाटी (जसपा)भरतपुरमा गठबन्धनबाट वाहिरीएको छ ।
पाटीका महानगर कमिटीका अध्यक्ष अनुज जोशीले आज विज्ञप्ति निकाल्दै आफुहरूलाई अपमान भएकोले गठबन्धनबाट बाहिरिएको वताएका छन ।
गठवन्धनमा आबद्ध दलहरूवीच छलफल र सहकार्य गर्दै अगाडि बढ्ने निर्णय भएपनि हामीलाई कुनै पनि बैठकमा समावेश नगरी गठबन्धन अगाडि बढेको हुदा वाहिरीन वाध्य भएको विज्ञप्तिमा उल्लेछ छ ।
जसपाबाट मित्रवत प्रतिस्पर्धामा उठेका उम्मेदवारहरूलाई जिताउने अभियानमा लाग्न पनि जोशीले आग्रह गरेका छन ।








































प्रतिकृया दिनुहोस्