९ जेष्ठ २०७९, सोमबार २१:३३
भरतपुर महानगरपालिका वडा नं.२६ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट माओवादी केन्द्रका उम्मेद्वार ज्ञान प्रसाद खनाल निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उमेद्वार दल बहादुर गुरुङलाई पराजित गरेका हुन्।
ज्ञान प्रसाद खनालले दल बहादुर गुरुङलाई ३१६ मतान्तरले पराजित गरेका हुन्।यस वार्डमा ६४५४ मतदाता रहे पनि ४६९०मत खसेको थियो ।








































प्रतिकृया दिनुहोस्