१२ जेष्ठ २०७९, बिहीबार २१:२१
भरतपुर महानगर पालीका वडा न. २७ मा नयाँ जनप्रतिनिधिहरुलाई स्वागत गरिएको छ । आज एक कार्यक्रमका वीच वडाका कर्मचारी र वडा वासीले जनप्रतिनिधिहरुलाई स्वागत गरेका हुन ।
भरतपुर २७ मा काङग्रेसबाट राम बहादुर भण्डारी अध्यक्षमा निर्वाचीत भएका हुन । सदस्यहरुमा अर्जुन भण्डारी सीता भण्डारी (श्रेष्ठ ) दया राम महतो र मिठु बि, क, निर्वाचीत भएका छन ।
नयाँ जनप्रतिनिधिहरुलाई वडा वासीले सफल कार्यकालको शुभकामना दिएका छन । साथै आज निवर्तमान भएका जनप्रतिनिधिलाई विदाई समेत गरिएको थियो ।








































प्रतिकृया दिनुहोस्