८ असार २०७९, बुधबार ०९:४७
अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले आज शपथग्रहण गर्दै छन् । उनीहरूको पद तथा गोपनीयताको शपथ आज बेलुका ५ बजे हुने तय छ ।
शपथपछि नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत पदाधिकारीले कार्यभार सम्हाल्नेछन् ।
एन्फा नेतृत्वका लागि गएको सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्ष पदमा निर्वाचित भएका थिए ।








































प्रतिकृया दिनुहोस्