२८ असार २०७९, मंगलवार ०९:५३
आज जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक बस्दैछ ।
बाबुराम पक्षले असार २८ र २९ गते काठमाण्डौमा बैठक बोलाएको हो । अर्का अध्यक्ष यादवले भने असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन् ।
पछिल्लो समय पार्टीका द्वय अध्यक्ष यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु पुगिसकेका छन् । यद्यपि पार्टीमा भट्टराई भन्दा यादव पक्षको बहुमत देखिन्छ । जसकारण पनि पार्टी यादवको पक्षमा आउने निश्चित छ ।








































प्रतिकृया दिनुहोस्