१२ श्रावण २०७९, बिहीबार २१:०१
नेवा पत्रकार राष्ट्रिय दबु चितवनको साधरण सभा तथा तेस्रो अधिवेशन हुने भएको छ । साधरण सभा तथा तेस्रो अधिवेशन साउन १४ गते शनिवार हुने आयोजक नेवा पत्रकार राष्ट्रिय दबु चितवनले जानकारी दिएको छ । कार्यक्रम उधोग वाणिज्य संघ चितवनमा हुनेछ ।








































प्रतिकृया दिनुहोस्