१९ भाद्र २०७९, आईतवार २०:५४
चितवनको एकमात्र आङगिक क्याम्पस विरेन्द्र बहुमुखी क्याम्पसमा समाजवादी विधार्थी युनियनको अध्यक्षमा अजित राना क्षेत्री चयन भएका छन ।
आईतबार क्याम्पसका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य अनुरोध चौदधरीको अध्यक्षतामा भएको तेस्रो एकाई सम्मेलनबाट क्षेत्रीको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन भएको छ ।
जसको उपाध्यक्षमा आशिष क्षेत्री , सचिव विविश श्रेष्ठ , सह- सहसचिवमा रामजि तामाङ र जनम श्रेष्ठ र कोषाध्यक्षमा डिम्पल गुरुङ चयन भएका छन । एकाई सम्मेलनमा बिधार्थीका केन्द्रीय सचिव एवं पाटीका भरतपुर महानगर अध्य्यक्ष अनुज जोशीको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले कलेजको नया नेतृत्वलाई विधार्थीको हक अधिकारको लागि लड्न निर्देशन दिनुभएको छ । कार्यक्रम केन्द्रीय सदस्य विपिन रेग्मीले सहजिकरण गर्नुभएको हो ।








































प्रतिकृया दिनुहोस्