६ आश्विन २०७९, बिहीबार १३:३१
आज धादिङ्ग,गजुरि मा ६ वर्षिय आदर्श माध्यामिक बिद्यालय कक्षा १ मा पढ्ने बच्चा काे मृत्यु भएकाे छ । स्कुल जाने क्रममा जेब्रा क्रसिङे्ग बाट बाटाे काट्न खाेज्दा खेरि बस चालक् काे लापरबाहि काे कारण बस ले ६ वर्षिय बच्चा लाई हानि बच्चा काे घटना स्थलमै मृत्यु भएकाे छ र विद्यार्थी हरु सबेै जना मिलेर अन्दोलन् गरि बस लाई आगाे लगाई दिऐकाे छ यस आन्दाेलन काे क्रममा केही पुलिस कर्मचारीहरु घाईते भएका छन्।उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।








































प्रतिकृया दिनुहोस्