बिरेन्द्र क्याम्पसमा विविएस दोस्रो वर्षमा अध्यनरत नेपाल विधार्थी सङघ (नेविसंघ) का विद्यार्थीहरुले दसैं तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान गरेका छन ।
आज शुक्रबार क्याम्पस परिसरमा भएको कार्यक्रममा कलेजका नेता र जिल्ला नेताको समेत उपस्थिति थियो ।
कक्षा कमिटीका संयोजक बिशेष चालिसेको सभापतित्वमा भएको कार्यक्रममा कलेजका निमित्त क्याम्पस प्रमुख भानु कडेलको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा क्याम्पसका प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्ष थानेश्वर सापकोटा , नेविसंघ वीरेन्द्र इकाई अध्यक्ष कुमार जोशी , नेविसंघ जिल्ला नेता तीर्थ सापकोटा नेविसंघ वीरेन्द्र इकाई उपाध्यक्ष संदेश सापकोटा, इकाई सचिव आयुष पौडेल, ज्ञानप्रसाद पराजुली, सह सचिव सुदिप सुवेदी ,रुपेश पराजुली, अनिता पोख्रेल नेविसंघ वीरेन्द्रका विद्यार्थी नेता किशोर सापकोटा,लोमस अधिकारी आशुतोष लगाएतको उपस्थिति थियो।
कार्यक्रममा कुमार जोशी, आयुष पौडेल ,ज्ञानप्रसाद पराजुली, भानु कँडेल, थानेश्वर सापकोटा ,तीर्थ सापकोटा, सुबास भण्डारी लगाएतले दसैं तिहार तथा छठ पर्वको शुभकामना शुभकामना मन्तव्य राख्नुभएको थियो ।








































प्रतिकृया दिनुहोस्