२३ आश्विन २०७९, आईतवार १५:२३
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको चितवन क्षेत्र नम्बर दुईबाट उमेद्वारी दिएको छन् । आज पौने तीन बजे भरतपुरको मुख्य निर्वाचनको कार्यालय पुगेर उमेद्वारी दर्ता गरेका हुन् ।
लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर तिनमा प्रचण्डसंग लड्ने उठ्ने चर्चा थियो । तर प्रचण्ड गोरखा पुगेपछि उनीले चितवन २मा उमेद्वारी दिएको बुझिएको छ ।
उमेद्वारी दिनका लागि लामिछाने आफ्ना समर्थकमाबीच नाराबाजी गर्दै आएका थिए ।








































प्रतिकृया दिनुहोस्