cWoIf bfxfn;Daf]wg
lrtjg, ( c;f]hM
g]skf -dfcf]jfbL s]Gb|_ lrtjgn] cfOtaf/ e/tk'/df cfof]hgf u/]sf] kf6L{ k|j]z sfo{qmddf ;Daf]wg ug'{x'Fb} cWoIf k'iksdn bfxfn
k|r08Ú .
tl:a/M gf/fo0f clwsf/L÷/f;;
२३ आश्विन २०७९, आईतवार १५:४३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउन प्रचण्ड भट्टराई र श्रेष्ठसँगै गोरखा पुगेका थिए । प्रचण्डको उम्मेदवारी मनोनयनमा प्रस्तावक डा. भट्टराई र समर्थकमा श्रेष्ठ रहेका छन् ।








































प्रतिकृया दिनुहोस्